× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बागमति प्रदेशमा बिहानै भूकम्पको धक्का

    ४ वर्ष पहिले

    भाद्र ३१, चितवन ।

    बुधबार बिहान बागमति प्रदेशमा ठुलाे भुकम्पकाे धक्का महशुस गरिएकाे छ । बिहान पाँच बजेर १९ मिनेट जाँदा बागमति प्रदेश लगाएत वरपरका क्षेत्रमा भुकम्पकाे धक्का महशुस भएकाे हाे ।

    सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्काले चितवन, काठमाण्डौं सहित बागमति प्रदेश लगाएत देशका विभिन्न स्थानमा भुकम्पकाे धक्का महशुस गरिएकाे थियाे । भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन् । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।
    राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रविन्दु भएर गएकाे भूकम्पकै पराकम्प हो ।