× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    ला लिगामा साविक बिजेता रियल म्याड्रिड पहिलो खेलमा बराबरी

    ४ वर्ष पहिले

    ला लिगामा रियल म्याड्रिडले पहिलो खेलमा औसत सुरुवात गरेको छ ।
    गएराती सम्पन्न लिगको पहिलो खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग बराबरीमा रोकिएको छ ।

    सोसीयडाड र रियल म्याड्रिड बिना कुनै गोल बराबरीमा रोकिएका हुन् ।

    म्यानचेस्टरसिटीबाट सोसीयडाड पुगेका डेभिड सिल्भाले पनि ला लिगामा डेभ्यु गरेका छन् । कोरोना संक्रमित भएपछि निको भएका सिल्भाले सम्ब्सिच्युटको रुपमा डेभ्यु गरेका थिए ।

    ला लिगाको इतिहासमा रियल आफ्नो पहिलो खेलमा बराबरी खेलेको छैठौ पटक हो ।

    अब म्याड्रिडले आगामी शनिबार रियल बेटिसविरुद्ध खेल्दै छ ।