× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टर सरुवा ।

    ४ वर्ष पहिले

    नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टर सरुवा ।

    काठमाडौं – नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टर सरुवा गरिएको छ । । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा सार्वजनिक गरको हुन् । लामो समय देखि इन्सपेक्टर सरुवामा राजनीतिक दबाव बढेको कारण प्रहरी मुख्यालयले सरुवा रोकेको थियो ।

    इन्सपेक्टरको सरुवा सुची हेर्न यहां क्लिक गर्नुहोस् ।