× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोका कारण मुग्लिन नारायणगढ र पृथ्वी राजमार्ग अवरुद्ध ।

    ४ वर्ष पहिले

    आशि्वन ७, चितवन । गएराति परेको पानीको कारण विभिन्न ठाउमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चारकिलो र पृथ्वीराजमार्ग अन्तरगत जोगिमारामा पहिरो खस्दा राजमार्ग अबरुद्ध बन्न पुगेको हो । सडक डिभिजन कार्यालयको लोडरको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरेको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् । त्यस्तै थप पहिरो नखसे २ घण्टामा दुवै तर्फ राजमार्ग सञ्चालनमा ल्याउन सकिने उहाँले बताएका छन् ।