× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारपनि तीन वैज्ञानिकले पाए

    ४ वर्ष पहिले

    भौतिशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार एकजना वैज्ञानिकलाई छुट्टै अनि दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । मंगलवार द रोयल स्विडिश एकेडमी अफ सायन्सेजले विजेताको घोषणा गरेका हुन् ।
    रोजर पेनरोजलाई सापेक्षतावादको सामान्य सिद्धान्तले ब्ल्याक होलको भविष्यवाणी गरेको भनी पत्ता लगाएकोमा नोबेल पुरस्कार दिइएको हो ।
    अनि राइनहार्ड गेन्जल र आन्द्रिया गेजलाई तारामण्डलको केन्द्रमा अतिविशाल घना वस्तु पत्ता लगाएकोमा संयुक्त रूपमा पुरस्कार दिइएको हो ।

    यसैगरि बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।