× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अर्थशास्त्र तर्फको नोबेल पुरस्कार मिलग्रोम र विल्सनले जिते

    ४ वर्ष पहिले

    यस वर्ष अथशास्त्र तर्फको नोबेल पुरस्कारबाट दुईजना अर्थशास्त्री सम्मानित हुने भएका छन्। भर्खरै रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले अमेरिकी अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाईलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
    लिलामीको सिद्धान्तमा सुधार तथा लिलामीका नयाँ विधिको आविष्कारका लागि दुई अर्थशास्त्रीलाई यो पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार कमिटीले बताएको छ ।