× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखाको मसेल केन्द्रविन्दु भएर भुकम्प, चितवनमा पनि धक्का महसुस

    ४ वर्ष पहिले

    गोरखाको मसेल केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ।आज ७ बजेर ५० मिनेटमा ३ दशमलव ७ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का चितवन सहित आपसपासका जिल्लामा महसुस गरिएको थियो भने थप विवरण आउन बाँकी रहेको छ ।