× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    विश्वकप छनौट खेलमा अर्जेन्टिनाद्वारा पेरु पराजित

    ४ वर्ष पहिले

    मंसिर -३,विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले तेस्रो जित निकालेको छ । भर्खरै पेरुमा सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    अर्जेन्टिनाको जितमा १७ औ मिनेटमा गोन्जालेजले र २८औं मिनेटमा लाउतारो मार्टिनज एक-एक गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

    यस जीतसंगै प्रतियोगितामा अर्जेन्टिना चार खेलबाट दश अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा कायमै छ। १२ अंक सहित ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ।