× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सन्दीप लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना

    ४ वर्ष पहिले

    मंसिर-१५, क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

    कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

    उनले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।