× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • मुग्लिन बजार ड्रोन भ्यू ।

    https://www.youtube.com/watch?v=L9xbsyHuZqs&t=73s

    ४ वर्ष पहिले

    टिपरले मोटरसाइकललाई ठक्कर दियो, ३ घाइते ।

    आश्विन २२, चितवन । चितवनको खैरेनी नगरपालिका १ ज्यामिरे सि्थत लोकमार्गमा टिपरको ठक्करबाट ३ जना घाइते भएका छन् । आज राती करिब ७ बजेको समयमा…

    ४ वर्ष पहिले

    मुग्लिङ हाईवे हस्पिटलको प्रथम बार्षिकोत्सब सम्पन्न।

    आश्विन १७, मुग्लिङ। मुग्लिङ हाईवे हस्पिटलले आफ्नो स्थापनाको एक बर्ष पूरा गरेको उपलक्ष्यमा स्थानीय सरोकारवाला निकायहरुका बीच अन्तर संबाद कार्यक्रम गरी सम्पन्न गरेको छ। हस्पिटल…

    ४ वर्ष पहिले

    एकाविहानै त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाइते ।

    आश्विन १७, चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका ४ धारापानी नजिकैबाट आज विहान त्रिशुली नदीमा ट्रक खसेको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेको ना…

    बाटोको विषयलाई लिएर श्रीमतिको हत्या, श्रीमान् गम्भीर घाइते ।

    रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको हत्या…

    ४ वर्ष पहिले

    चारकिलोको पहिरो हटाइ दुवै तर्फी राजमार्ग सञ्चालन ।

    आश्विन ८, चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चारकिलोमा खसेको पहिरो हटाइ राजमार्ग दुवैतर्फ सञ्चालन भएको छ । राति ९ बजे खसेको पहिरो विहान ३…

    ४ वर्ष पहिले

    चारकिलोको पहिरो १ घण्टापछि दुवै तर्फ सञ्चालन हुने गरी काम हुदै ।

    आश्विन ८, चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चारकिलोमा खसेको पहिरो दुवैतर्फ सवारी साधन रोकेर हटाउने काम भइरहेको छ । हिजो राति चारकिलोमा खसेको पहिरो…

    राति ९ः३० बजे चारकिलोमा पुनः पहिरो खस्यो, मुग्लिन नारायणगढ सडक दुवै तर्फ अबरुद्ध ।

    आशि्वन ७, चितवन । मुगि्लन नारायणगढ सडक खण्डको चारकिलोमा पुन पहिरो खस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । केही बेर अघि मात्र एकतर्फी सुचारु गरेको…

    ४ वर्ष पहिले

    मु–ना र मु–का राजमार्ग एकतर्फी सञ्चालन ।

    आश्विन ७, चितवन । पहिरोको कारण अबरुद्ध मुगि्लन नारायणगढ र पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन भएको छ । अविरल बर्षाको कारण मुगि्लन नारायणगढ सडक खण्डको चारकिलो, पाचकिलो,…

    फेरी पहिरो खस्यो राजमार्ग अबरुद्ध ।

    आश्विन ७, चितवनअविरल वर्षाको कारण विभिन्न ठाउमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । मुगि्लन नारायणगढ सडक खण्डको चारकिलोमा पुन पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको…