× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • पछिल्लो २४ घण्टामा ९१ संक्रमित थपिँदा, निको हुनेको संख्या ५९

    बैशाख-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ९१ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५५ हजार…

    २ वर्ष पहिले

    नेपालीको प्रतिव्यक्ति आय अब १ हजार ३९९ डलर

    बैशाख-२०, नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् एक लाख ८२ हजार छ सय ८३ रुपैयाँ बराबर पुगेको छ । राष्ट्रिय…

    धादिङको गणेश खोला पुलनजिकै फेरि सडक भाँसियो, पृथ्वी राजमार्ग अवरुद्ध

    बैशाख-२०, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज…

    पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    बैशाख-२०,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार मौसमको अवस्था…

    कोरोनाको संक्रमणबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगर्न सरकारको आग्रह

    बैशाख-१९, सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले…

    २ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा ५५ संक्रमित थपिँदा, निको हुनेको संख्या ५३

    बैशाख-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ४ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख…

    चालु आर्थिक वर्ष ७९/८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने

    बैशाख-१९, चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान…

    यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट, यस अघि पनि छनोट भएर खेल्न पाएक थिएनन्

    बैशाख-१९, नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया…

    देशको विभिन्न स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    बैशाख-१९,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको विभित्र स्थानमा प्रदेशमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार…

    धादिङको गणेश खोला पुलनजिकै सडक भाँसिदा पृथ्वी राजमार्ग अवरुद्ध

    बैशाख-१८,पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। सडकको बीचभागमा ठूलो भ्वाङ परेको र…

    २ वर्ष पहिले