× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    महिला युएस ओपन टेनिसको उपाधि बेलायती किशोरी रादुकानुले जितिन्

    भदौ-२७, यो वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको महिला उपाधि १८ वर्षीया बेलायती किशोरी एमा रादुकानुले जितेकी छन् । रादुकानुले फाइनलमा १९ वर्षीय क्यानडियनन किशोरी…

    ३ वर्ष पहिले

    ड्रोन हमला गरी प्रवेश गरेका अमेरिकी सेना ड्रोन हमला गरी फर्केँ

    भदौ-१५, अमेरिकाले झण्डै २० वर्षअघि ड्रोन हमला गरी अफगानिस्तान प्रवेश गरेका थिए अहिले फेरि अफगानिस्थान छोड्नु अघि ड्रोन आक्रमण गरी फर्केका छन्। ड्रोन हमलामा क्षतिग्रस्त…

    ३ वर्ष पहिले

    काबुलमा दुई शक्तिशाली विस्फोट:१३ अमेरिकी सुरक्षाकर्मीसहित ६० जना भन्दा धेरैको मृत्यु

    भदौ-११, अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार भएका दुई शक्तिशाली विस्फोटमा परी १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिरा ले जनाएको छ।…

    ३ वर्ष पहिले

    तालिवानको कब्जामा अफगानिस्तान,काबुलको एअर ट्राफिक कन्ट्रोल अमेरिकाले आफ्नो नियन्त्रणमा लिने

    साउन-३२, तालिबानले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो । अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी देश छोडेर छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख…

    ३ वर्ष पहिले

    अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

    साउन-३१, अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । गानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । उनीहरू ताजकिस्तानतिर…

    ३ वर्ष पहिले

    गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए) का अभियन्ता विनय अधिकारीले आइसिसी सचिवमा उम्मेदवारी दिने ।

    बेलायत – विश्वभरि छरिएर रहेका र ३० भन्दा बढी देशमा गठन भइसकेको ग्लोवल गोरखा समाजका अध्यक्ष एवं गैर आवासीय नेपाली संघका (एनआरएनए) अभियन्ता लण्डन निवासी…

    हाइटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: कम्तीमा ३०४ जनाको मृत्यु

    साउन-३१, क्यारबियन देश हाइटीमा शनिबार बिहान गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको भने १८ सयजना भन्दा बढी घाइते…

    संसारकै सर्वोत्कृष्ट विमानस्थलमा कतारको हमाद विमानस्थल

    साउन-२६, संसारकै सर्वोत्कृष्ट विमानस्थलमा कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल चुनिएको छ ।विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले सोमबार सार्वजनिक गरेको सूचीमा कतारको हमाद…

    ३ वर्ष पहिले

    तालिवानद्वारा तेस्रो प्रान्तीय राजधानी कुन्दुज पनि कब्जा

    साउन-२४, तालिवानले उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको राजधानी कुन्दुज शहर नियन्त्रणमा लिएको छ। यसअघि शुक्रबार तालिवानले निमरुज प्रान्तको राजधानी जरान्ज शहर र शनिबार ज्वोजान प्रान्तको राजधानी…

    ३ वर्ष पहिले

    तालिवानद्वारा २४ घण्टामा दोस्रो प्रान्तीय राजधानी पनि कब्जा

    साउन-२३, तालिवानले उत्तरी अफगानिस्तानको ज्वोजान प्रान्तको राजधानी सेबर्घान शहर नियन्त्रणमा लिएको छ। यसअघि शुक्रबार मात्र तालिवानले निमरुज प्रान्तको राजधानी जरान्ज शहर नियन्त्रणमा लिएको थियो। तालिवानले…

    ३ वर्ष पहिले