असोज -२०, थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा एक पूर्वप्रहरी अधिकारी ३४ वर्षिया पान्य कामरव नामक व्यक्तिले गोली चलाउँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । आक्रमणकारी पान्य…
असोज -२०, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि…
असोज-१९, यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन्। नोबेल पुरस्कार समितिले बुधबार गरेको घोषणाअनुसार क्यारोलिन आर बेर्टोजी, मोर्टन मेल्डल र…
भदौ -२४, बेलायतकी महारानी एलिजावेथको निधन भएको छ । महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा स्कटल्याण्डको बालमोरल प्यालेसमा निधन भएको हो । बकिङ्घम प्यालेसले जारी…
भदौ -२०, चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिचुवान प्रान्तको काङदिङ शहरबाट…
भदौ -२०, क्यानडाको मध्ये सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध…
साउन-१९, चीनले ताइवानसँगको सीमा क्षेत्रमा अहिलेसम्म कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान…
साउन-११, फिलिपिन्सको अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर ७.१ म्याग्निट्यूडको भूकम्प गएको छ। स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको शक्तिशाली भूकम्पका कारण…
साउन-६, द्रौपदी मुर्मू भारतको पहिलो आदिवसी महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी छन् । उनले ६४ प्रतिशत मत ल्याएकी हुन् विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई…
असार-२५, श्रीलंकामा प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । श्रीलंकामा…