× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • वागमती

    संघीय सरकार र बालेनबीच जुँगाको लडाइँ, न्यूरोडमा तनाव

    काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयले तनाव बढाएको छ । गत शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ…

    ३ महिना पहिले

    मध्यराति ५ वटा सवारी साधन ठोक्कियो, २ को मृत्यु २१ घाइते

    जेष्ठ १४, मुग्लिननारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा ५ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९…

    ३ महिना पहिले

    पहिरोले ब्रेकर पुरियो, १ जनाको मृत्यु

    जेष्ठ १३, चितवनमुग्लिन नारायणगढ सडक खण्डको ३ नं. पुलमा चट्टानी पहाड कटानको काम गरिरहदा माथीबाट पहिरो खसेर लाग्दा १ जनाको ज्यान गएको छ । चितवनको…

    ३ महिना पहिले

    कुरिनटारमा टिपरसंग मोटरसाइकल ठोक्कियो, १ घाइते ।

    जेष्ठ ११, चितवनपृथ्वीराजमार्ग अन्तरगत चितवनको कुरिनटारमा टिपर र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । मनकामना केबुलकार गेट नजिक दुर्घटना हुँदा मोटरसाइलमा सवार १ जना घाइते…

    ४ महिना पहिले

    हाइस र टिपर ठोक्दिा १३ घाइते ३ को अवस्था गम्भिर (पुरा विवरण)

    जेष्ठ ८, चितवनचितवनको कुरिनटारमा टिपर र हाइस ठक्कर खाएर दुर्घटना भएको छ । विहान करिब ७ बजेको समयमा नारायणगढबाट काठमाण्डौ जादै गरेको बा ३ ख…

    ४ महिना पहिले

    दुई वर्ष अघि आफ्नै वृद्व माईजुलाई बलात्कार गर्ने इच्छाकामनाका एक पुरुषलाई २९ वर्ष कैद

    चितवन । दुई वर्ष अघि अपांगता भएकी आफ्नै वृद्व माईजुलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनले आरोपित इच्छाकामना गाउँपालिका ३ वस्ने ५४ वर्षका एक पुरुषलाई…

    ४ महिना पहिले

    वैशाख २४ गते बागमती प्रदेश भर सार्वजनिक बिदा हुने

    बैशाख- २१, बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा नेपालीको अतिरिक्त नेपाल भाषा र तामाङ भाषा लागु हुने दिनको अवसरमा वैशाख २४ गते प्रदेश भर सार्वजनिक…

    ४ महिना पहिले

    विद्युत सर्ट भई आगोलागी हुँदा, २ जनाको जलेर मृत्यु

    बैशाख २०, धादिङ्गधादिङ्गमा गएराति घरमा विद्युत सर्ट भई आगोलागी हुँदा २ जनाको मृत्यु भएको छ । थाक्रे गाउपालिका वडा नं. ५ गैरिखर्कमा गएराति ११:३० बजे…

    ४ महिना पहिले

    इच्छाकामना गाउँपालिकाद्वारा बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन

    मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई…

    ४ महिना पहिले

    त्रिशुली नदी प्लास्टिकजन्य फोहर मुक्त गरिदै

    बैशाख १४, चितवनत्रिशुली नदीलाइ प्लाष्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको छ । इच्छाकामना गाउँपालिकाले क्रिएशन काठमाण्डौसंगको सहकार्यमा त्रिशुली नदी सरसफाइ गर्न लागिएको हो । क्रिएशन संस्थाका…

    ४ महिना पहिले