साउन-२४, दोस्रो संस्करणको इच्छाकामना महोत्सव भदौ ९ गते देखि १९ गते सम्म हुने भएको छ। इच्छाकामना गाउँपालिका वडा नं ४ को आयोजना तथा इच्छाकामना गाउँपालिकाको…
साउन-२४, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा २८ जनाको एन्टिजन परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि कोरोना भएको छ। इच्छाकामना गाउँपालिकाको स्वास्थ्य शाखाका ल्याव टेक्निसियन सम्पूर्ण श्रेष्ठले…
श्रावण १७, मुग्लिनअविरल वर्षासंगै आएको लेदोसहितको पहिरोले अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक सञ्चालनमा आएको छ । सोमबार राति देखि अबरुद्ध राजमार्ग २३ घण्टापछि सञ्चालनमा आएको…
१७ श्रावण, मुग्लिनकेहिदिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । पृथ्वीराजमार्ग र मुग्लिन नारायणगढ सडक खण्डको…
श्रावण १४, मुग्लिनहर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ इलाका प्रहरी कार्यालय मुग्लिन र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा…
साउन-१४,नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन हुनुभएको छ । आज(शनिबार) इच्छाकामना-३, कुरिनटारमा सम्पन्न प्रथम भेलाले पोखरेलको नेतृत्वमा १७ सदस्यीय…
साउन-१४, लायन्स क्लब अफ आबुँखैरेनी स्टारद्वारा इच्छाकामना गाउँपालिका मुग्लिनमा आयोजित बृक्षरोपण एवं विरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ आबुँखैरेनी स्टारका अध्यक्ष लायन…
साउन-१२, चितवनमा आज (बिहीबार) ७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५० पिसिआर परीक्षण हुँदा ७ जनामा संक्रमण देखिएको हो। आज…