× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्थानीय

    पहिरोले ब्रेकर पुरियो, १ जनाको मृत्यु

    जेष्ठ १३, चितवनमुग्लिन नारायणगढ सडक खण्डको ३ नं. पुलमा चट्टानी पहाड कटानको काम गरिरहदा माथीबाट पहिरो खसेर लाग्दा १ जनाको ज्यान गएको छ । चितवनको…

    ३ महिना पहिले

    कुरिनटारमा टिपरसंग मोटरसाइकल ठोक्कियो, १ घाइते ।

    जेष्ठ ११, चितवनपृथ्वीराजमार्ग अन्तरगत चितवनको कुरिनटारमा टिपर र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । मनकामना केबुलकार गेट नजिक दुर्घटना हुँदा मोटरसाइलमा सवार १ जना घाइते…

    ४ महिना पहिले

    इच्छाकामना-२ को चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ आयोजना सम्पन्न

    जेठ-३, चितवनको एक मात्र गाउँपालिका इच्छाकामना –२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच…

    ४ महिना पहिले

    इच्छाकामना गाउँपालिकामा कोकाकोला लगायतका पेय पदार्थ माथि निषेध, मही पिउने संस्कारको शुरुवात

    बैशाख-२२, चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको कार्यालयमा कोकाकोला लगायतका पेय पदार्थ माथि निषेध गरि मही पिउने संस्कारको शुरुवात गरेको छ। इच्छाकामना गाउँपालिकाले कार्यालयका जनप्रतिनिधि,…

    ४ महिना पहिले

    त्रिशुली नदी प्लास्टिकजन्य फोहर मुक्त गरिदै

    बैशाख १४, चितवनत्रिशुली नदीलाइ प्लाष्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको छ । इच्छाकामना गाउँपालिकाले क्रिएशन काठमाण्डौसंगको सहकार्यमा त्रिशुली नदी सरसफाइ गर्न लागिएको हो । क्रिएशन संस्थाका…

    ४ महिना पहिले

    मुग्लिन नारायणगढ सडक खण्डमा ट्रक पल्टियो, २ घाइते

    चैत्र २४, चितवनमुग्लिन नारायण सडक खण्डमा आज दिउसो ट्रक पल्टदा २ जना घाइते भएका छन् । मुग्लिङ्गबाट नारायणगढ तर्फ जादै गरेको ग. २ ख. ८९७…

    ५ महिना पहिले

    मुग्लिन नजिकै दुइवटा बस ठोक्कियो

    चैत्र २४, मुग्लिन पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस…

    ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु

    चैत्र ७, चितवनट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर म.न.पा. २९ दासढुङ्गमा राति १ः५० बजे दुर्घटना…

    ६ महिना पहिले

    मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

    चैत्र ४, चितवनमुग्लिनमा ट्रक र मोटरसाइकल ठक्कर खादा १ जनाको मृत्यु भएको छ । होटलको पार्किङ्गबाट निकाल्ने क्रममा व्ज्ण्छम् प्द्दडघढ नम्बरको भारतीय ट्रक र काठमाण्डौ…

    ६ महिना पहिले

    रोकिराखेको ट्रकमा बसले ठक्कर दिदा १ जनाको मृत्यु, ४ घाइते

    चैत्र ४, चितवनचितवनको इच्छाकामनामा सवारी दुघएटना हुँदा १ को मृत्यु ४ घाइते भएका छन् । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा…