श्रावण १५, चितवनमुग्लिन हाइवे हस्पिटलले कोभिड १९ बारे जनचेतना जगाउने उद्देश्यले विभिन्न ग्रामिण क्षेत्रहरुमा पुगि निशुल्क स्वास्थ्य परिक्षण गर्न सिविर सञ्चालन गरेको छ । पहिलाे…
श्रावण ६, मुग्लिननेपाली काँग्रेसका संस्थापक एवम् देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आज देशैभर विविध कार्यक्रम गरी मनाएका छन् । नेपाली काँग्रेस इच्छाकामनाले पनि…
असार-२७,चितवनको इच्छाकामना गाउँपालिकाले एक घर एक धारा अभियान अन्तर्गत वडा नम्बर ३ तोक्दाङ ढापका ४३ घरधुरीमा धारामा जडान सम्पन्न गरि एक कार्यक्रमका बिच प्रमुख अतिथि…
असार २४, मुग्लिनकेहीदिन अघि रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका चितवनका सुजिता भण्डारीको न्यायको लागि मुग्लिनमा शान्तिपुर्वक ¥याली निकालेको छ । मुग्लिन युवा मञ्चले सुजिता भण्डारीको…
असार-२२,चितवनको इच्छाकामना गाउँपालिकामा एक जना युवाले झुण्डिएर आत्महत्या गरेका छन्।गाउँपालिकाको वडा नं. ५ मुग्लिनका २२ वर्षीय युवा सुरेन्द्र खड्काले घरको पंखमा झुण्डिएर आत्महत्या गरेका हुन्।…
असार २०, चितवनपृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा वर्षाका कारण सडक भासिएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडकको आधा भन्दा बढी भाग भासिएको कारण विहान…