× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्थानीय

    मुग्लिन नारायणगढ सडक खण्डमा ट्रक पल्टियो, २ घाइते

    चैत्र २४, चितवनमुग्लिन नारायण सडक खण्डमा आज दिउसो ट्रक पल्टदा २ जना घाइते भएका छन् । मुग्लिङ्गबाट नारायणगढ तर्फ जादै गरेको ग. २ ख. ८९७…

    ९ महिना पहिले

    मुग्लिन नजिकै दुइवटा बस ठोक्कियो

    चैत्र २४, मुग्लिन पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस…

    ट्रकले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु

    चैत्र ७, चितवनट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर म.न.पा. २९ दासढुङ्गमा राति १ः५० बजे दुर्घटना…

    ९ महिना पहिले

    मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

    चैत्र ४, चितवनमुग्लिनमा ट्रक र मोटरसाइकल ठक्कर खादा १ जनाको मृत्यु भएको छ । होटलको पार्किङ्गबाट निकाल्ने क्रममा व्ज्ण्छम् प्द्दडघढ नम्बरको भारतीय ट्रक र काठमाण्डौ…

    ९ महिना पहिले

    रोकिराखेको ट्रकमा बसले ठक्कर दिदा १ जनाको मृत्यु, ४ घाइते

    चैत्र ४, चितवनचितवनको इच्छाकामनामा सवारी दुघएटना हुँदा १ को मृत्यु ४ घाइते भएका छन् । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा…

    मर्स्याङ्दी शिक्षा सदन स्कुलको १७ औँ वाषिर्कोत्सव सम्पन्न

    फाल्गुन -२, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिनमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलको १७ औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ ।वाषिर्कोत्सवको मुख्य…

    १० महिना पहिले

    मुग्लिन जामको सदुपयोग गर्दै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

    माघ २७, मुग्लिनचितवन ट्राफिकले मुग्लिनमा जामको सदुपायोग गर्दै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । मुग्लिन नारायणगढ सडक खण्डमा पुल निर्माण गर्नको लागि भित्तो काट्नुपर्ने…

    ११ महिना पहिले

    एकदिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

    माघ २६, चितवनगणपति लघुवित्त वित्तिय संस्था लिमिटेड मुग्लिन शाखाले एक दिने व्यसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । गणपति लघुवित्त मुग्लिन शाखामा आबद्ध सदस्यहरुका…

    ११ महिना पहिले

    आजदेखि इच्छाकामनामा सुन्तला महोत्सव, महोत्सव तीन दिनसम्म चल्ने

    पौष-१६, चितवनको इच्छाकामना गाउँपालिकामा आज(साेमबार) देखि सुन्तला महोत्सव हुँदैछ। सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो। गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप,…

    १२ महिना पहिले

    इच्छाकामना गाउँपालिकाको आयोजनामा पुस १ देखि २ गते हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० विद्यालय सहभागी हुने

    मंसिर-२६, इच्छाकामना गाउँपालिकाको आयोजनामा यही पुस १ र २ गते हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका जम्मा १० वटा माध्यमिक बिद्यालय तथा उच्च…

    १ वर्ष पहिले