मंसिर २४, चितवननेपालीहरुको मौलिक संवत नेपाल संवत ११४४ को अवसरमा नेवा भोलन्टियर्स बसन्तपुरले निकालिएको ३ दिने भिन्तुना ¥याली सम्पन्न भएको छ । राष्ट्रिय सम्बत् सम्बद्र्धन…
मंसिर-१८, इच्छाकामना गाउँपालिकाको आयोजनामा यही पुस १ देखि २ गतेसम्म चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । श्री सर्वशान्ति मावि र प्रगति…
मंसिर-१५, लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीद्वारा आयोजित अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लव ४९ ओैं वर्ष पूरा गरि ५० ओैं…
मंसिर ९, कुरिनटारकुरिनटारमा आज स्त्री रोग सम्बन्धि एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिको कार्यालयले याक ब्रिविङ्ग कम्पनीको आर्थिक सहयोग र भक्तपुर…
मंसिर ८, मुग्लिनमुग्लिङ। नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो स्थापनाको गौरबशाली २५ बर्ष प्रवेश गरेको छ । २०५५ मंसिर ८ गते तत्कालीन यूवराजधिराज स्वर्गिय दीपेन्द्र…
कार्तिक-२४, चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन स्थित मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा शुक्रवार तिहार विशेष कार्यक्रम गरेको छ । तिहारको सामाजिक र साँस्कृतिक पक्षको महत्वबारे विद्यार्थीलाई…
न्यूज डेस्क।मुग्लिङ । सहोदर दिदी बहिनीको नाता सम्बन्ध भएको गोर्खा जिल्लामा पर्ने प्रसिद्ध मनकामना, त्रिवेणी, तनहूँ जिल्लामा पर्ने छिम्केश्वरी र चितवन जिल्लामा पर्ने ईच्छाकामना देवीलाई…
८२ बर्षिय पति भाईकाजी शाक्य (ईण्डियन भूपू क्याप्टेन बिर्ख बहादुर थापा (भाइकाजी शाक्य) 1/4 GR गोर्खा बजार पोखरीथोक हाल मुग्लिङ) का फुलेका कपालमा रंग लगाउदै…
कार्तिक १९, मुग्लिनहिन्दू धर्मालम्बीहरुको प्राचीन ग्रन्थ पुराणको हिमबत् खण्डमा उल्लेख भए अनुसार देबाधिदेब शिब भगवान्ले त्रिशुल रोप्दा मूल उत्पन्न भई सिर्जना भएका त्रिशुली नदी र…
कार्तिक-१८,चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय उत्तम…