× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • हाइवे अप्डेट

    मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मध्ये एकको उपचारको क्रममा मृत्यु ।

    आश्विन ५, चितवन ।नारायणगढ–मुग्लिन सडक खण्ड अण्ड अन्तरगत चितवको इच्छाकामना गाउपालिका वडा नं. ६ पाचकिलोमा आज दिउसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ…

    ४ वर्ष पहिले

    मोटरसाइकल दुर्घटना, २ घाइते ।

    आश्विन ५, चितवनमुगि्लन नारायणगढ सडक खण्ड अन्तर चितवनको इच्छाकामना–६, पाँचकिलोमा मोटरसाइलक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । नारायणगढबाट मुगि्लन तर्फ आउदै गरेको ग…

    पेट्रोल ट्याङ्कर त्रिशुलीमा खसेपछि आगोलागी ।

    आश्विन ४, धादिङ्ग । पृथ्वीराजमार्ग अन्तगर धादिङ्गको बैरेनी नजिकै आजराति पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । अमलेखगञ्जबाट पेट्रोल लिएर काठमाण्डौ जादै गरेको नम्बर नखुलेको…

    ४ वर्ष पहिले

    डिभाइडरमा ठोक्किँदा स्कुटर चालक युवतीको मृत्यु

    काठमाडौंको कलंकीमा शुक्रबार राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। ट्राफिक प्रहरीका अनुसार बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको…

    ४ वर्ष पहिले

    दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु ।

    आश्विन ३, चितवन । चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ६, पारसनगरका ज्योति दराई छन्…

    हाइवे अपडेट २०७७ आश्विन ३ गते शनिबार ।

    आज मुगि्लन नारायणगढ सडक खण्डमा कुनै अबरोध नभएको र दुवै तर्फ यातायात सञ्चालन भइरहेको ट्राफिक प्रहरी कार्यालय मुगि्लनले जानकारी दिएको छ ।

    पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक सुचारु ।

    आशि्वन २, चितवन ।पहिरोको कारण अबरुद्ध बनेको मुगि्लन-नारायणगढ सडक खण्डको घुमाउने र १४ किलोको पहिरो हटाएर यातायात सञ्चालन भएको छ । विहान पहिरो संगै आएको…

    ४ वर्ष पहिले

    मुग्लिन-नरायणगढ सडक आज पनि अबरुद्ध । खुलाउन ३ घण्टा लाग्ने ।

    आशि्वन २, चितवन ।मुगि्लन-नारायणगढ सडक खण्डमा पहिरो जादा पुनः अबरुद्ध बनेको छ । आज विहान चितवन जिल्ला भरतपुर महानगरपालिका-२९ अन्तरगत १४ किलो र घुमाउनेमा लेदो…

    पहिरोको कारण अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड दुइ तर्फी खुल्यो ।

    आश्विन १, चितवन ।मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलो र पाचकिलोमा विहान खसेको पहिरो हटाइ दुइतर्फी यातायात सञ्चालन भएको छ । गएराति परेको…

    ४ वर्ष पहिले

    मुग्लिन नरायणगढको चारकिलोमा पुनः पहिरो
    पहिरोले कारको आधाभाग पुर्‍यो ।

    असोज १, चितवन ।मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलोमा पुन पहिरो खसेको छ । विहान करिब ४ बजे खसेको पहिरले काठमाण्डौबाट नारायणगढ जादै…