× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • हाइवे अप्डेट

    पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक एक तर्फी खुल्यो ।

    भाद्र ३१, चितवन ।मुगि्लन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना–६, चारकिलोमा विहान खसेको पहिरो हटाइ एकतर्फी यातायात सञ्चालन भएको छ । गएराति परेको पानीका कारण…

    ४ वर्ष पहिले

    मुग्लिन–नारायणगढ सडक खण्ड १७ घण्टा पछि खुल्यो

    भाद्र ३०, चितवनपहिरोको कारण अबरुद्ध बनेको मुगि्लन–नारायणगढ सडक खण्ड करिब १७ घण्टा पछि खुलेको छ । गएराति परेको अविरल वर्षाकाका कारण चारकिलो, पाँचकिलो, जलविरे, घुमाउने,…

    ४ वर्ष पहिले

    चारकिलो पहिरो अपडेटः फोटो फिचर

    भाद्र ३०, चितवनगएराति परेको अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्ड अझै अबरुद्ध रहेको छ । गएराति विभिन्न ठाउमा खसेको पहिरोको कारण अबरुद्ध बनेको राजमार्ग…

    चारकिलो पहिरो अपडेटः पहिरो हटाउन शुरु, दुईतर्फी खुलाउन ३ घण्टा लाग्ने ।

    भाद्र ३०, चितवन ।अविरल बर्षा संगै आएको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गा.पा. वडा नं. ६ चार किलोमा पहिरो खस्दा राजमार्ग…

    पहिरोको कारण मुग्लिन नारायणगढ सडक पुन:अबरुद्ध, भोली मात्र खुल्ने ।

    भाद्र २९, चितवनवर्षाका कारण मुगि्लन नाराययणगढ सडक खण्डमा पहिरो जादा पुर्ण रुपमा अवरुद्ध भएको छ । आज दिउँसो इच्छाकामना गा.पा. वडा नं ६ पाँच किलो…

    ४ वर्ष पहिले

    चारकिलाेे पहिराे अपडेट: एकतर्फी सवारी सञ्चालन ।

    भाद्र २९, चितवन । मुग्लिङ नारायणगढ सडक खण्डकाे चार किलाेेमा आज दिउसाे करिव २ बजे खसेकाे सुख्खा पहिराे करिव तीन घण्टा लगाएर एकतर्फि राजमार्ग सञ्चालन…

    चारकिलो पहिरो अपडेटः अब केही बेरमा एकतर्फी राजमार्ग सञ्चालन हुने ।

    भाद्र २९, चितवनमुग्लिन नाराययणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा आज दिउसो खसेको पहिरो हटाउने कार्य भइरहको छ । सडक डिभिजन…

    चारकिलोमा पहिरो खस्यो, राजमार्ग अबरुद्ध

    भाद्र २९, चितवनमुग्लिन नाराययणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । पहिरो हटाउनको…

    मुग्लिन ट्रक दुर्घटना अपडेट

    भाद्र २९, चितवन । मुगि्लङ नारायणगढ सडकखण्डमा आज विहान भएको ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना ४ ख ८०११ नम्बरको…

    २ वटा ट्रक ठोक्दिा ४ घाइते, राजमार्ग अबरुद्ध ।

    भाद्र २९, चितवनमुगि्लन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ एक नम्बर पुलमा २ वटा ट्रक एक आपसमा ठक्कर खादा ४ जना घाइते भएका छन् ।…