× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • साहित्य

    दुई मुक्तक

    – तेजविलास १)फुलेको वालीलाई बतासले बिगार्छजित्ने धावकलाई अत्यासले बिगार्छबिगार्ने तत्व अन्तर वा बाह्य हुन्छ नैबिग्रेको देश खै अब कसले सिगार्छ। २)दिनदिनै गरिब हुदै जानुको कारण…

    ३ वर्ष पहिले

    ‘वासुदेव लुइँटेल पुरस्कार-२०७७’ किरण केसीलाई प्रदान गरिने

    साउन-१८,बासुदेव-विद्यादेवी लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार-२०७७’ कलाकार किरण केसी 'रातामकै' लाई प्रदान गरिने भएको छ। गत शुक्रबार साउन १५ गते बसेको गुठीको बैठकले कलाकारितासँगै कुनै…

    ३ वर्ष पहिले

    मदन पुरस्कार २०७७ को लागि नौ वटा पुस्तक छनौट

    साउन-१५,मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०७७’का लागि नाै पुस्तक छनौट गरेका छन् । देशैभरबाट प्राप्त दुई सय २२ पुस्तक मध्ये बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची…

    ३ वर्ष पहिले

    आज २०८ औं आदिकवि भानुभक्तको जन्मजयन्ती

    असार-२९,आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाइँदै छ । विक्रम सम्वत १८७१ साल असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घामा आचार्य…

    ३ वर्ष पहिले

    राष्ट्रिय कविता प्रतियोगिता-०७८ मा भोजपुरकी ‘कविता राई’ प्रथम

    असार-९, नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्।  बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट…

    ३ वर्ष पहिले

    आबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

    आबुखैरेनी माघ-१९, आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको 'आँबुखैरेनी वाङ्मय पुरस्कार' र 'इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार'को घोषणा गरेको छ। समाजको मिति २०७७/१०/१८ गते आइतबार बसेको बैठकले साहित्यतर्फ…

    ४ वर्ष पहिले

    हिउँद -कविता उमेश राई अकिन्चन

    हिउँद–१दिनको आयु छोटिएर क्रुसमाप्रस्तरको समाधिस्थ छानामाथिउदाउँछ रातको लकेटक्रिसमसको पाइलामुनिफुल्छन् हिउँका फूलहरूबाँडेर शीतको दाह्रीहराउँछ कतै सान्तक्लजहुस्सुको सेतो सिरकभित्रचोइटिएर फप्लेटा घामशीतको चश्माले हेर्छअल्कोहलिक सपनासमयको दरवान घाम संझिदैएकान्त…

    ४ वर्ष पहिले

    राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम भएकी भैरवी भूगोलको कविताःनेपालको गीत

    ओढेर एक डँडाल्नो घामखाएर एक फाँको हावाबाँचिरहेछयो घामपानीको जीवन। थाहा छैन कुन धातुसक्रिय छ मभित्रर उच्चानुभूति गरिरहन्छुम आफूमा। लाग्छ,तराईको फाँटजस्तैफराकिलो बनाइदिऊँ—मानिसको छाती,सगरमाथाजस्तै उच्च बनाइदिऊँनेपालीको शिर,ज्ञान,…

    ४ वर्ष पहिले

    प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा: दुइ लाखका पुरस्कार पाउने मिश्र र कंसाकार

    नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र-संस्कृति-दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद…

    ४ वर्ष पहिले

    राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोलको कविता ‘नेपालको गीत’ प्रथम

    राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।…

    ४ वर्ष पहिले