× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्थानीय

    इच्छाकामना-३ तोकदाङ ढापमा ४३ घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न, अध्यक्ष गीता कुमारी गुरुङद्वारा उद्घाटन

    असार-२७,चितवनको इच्छाकामना गाउँपालिकाले एक घर एक धारा अभियान अन्तर्गत वडा नम्बर ३ तोक्दाङ ढापका ४३ घरधुरीमा धारामा जडान सम्पन्न गरि एक कार्यक्रमका बिच प्रमुख अतिथि…

    ३ वर्ष पहिले

    सुजिता भण्डारीको न्याय र दोषीलाई कडा कार्वाहीको माग गर्दै मुग्लिनका युवाहरुद्धारा शान्तिपुर्वक ¥याली

    असार २४, मुग्लिनकेहीदिन अघि रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका चितवनका सुजिता भण्डारीको न्यायको लागि मुग्लिनमा शान्तिपुर्वक ¥याली निकालेको छ । मुग्लिन युवा मञ्चले सुजिता भण्डारीको…

    ३ वर्ष पहिले

    इच्छाकामना-५, मुग्लिनमा युवाद्वारा पंखामा झुण्डिएर आत्महत्या

    असार-२२,चितवनको इच्छाकामना गाउँपालिकामा एक जना युवाले झुण्डिएर आत्महत्या गरेका छन्।गाउँपालिकाको वडा नं. ५ मुग्लिनका २२ वर्षीय युवा सुरेन्द्र खड्काले घरको पंखमा झुण्डिएर आत्महत्या गरेका हुन्।…

    ३ वर्ष पहिले

    सेती दोभानमा ठुलो पहिरो पछि मुग्लिन नारायणगढ आज खुल्ने सम्भावना कम, प्रहरीले भन्यो बैकल्पीक राजमार्गको प्रयोग गर ।

    असार २२, चितवन ।मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा ठुलो पहिरो खस्दा यति बेला राजमार्ग पुर्ण रुपमा अवरुद्ध बन्न पुगेको छ । जिल्ला प्रहरी…

    फिस्लिङ्गमा भासिएकाे सडकमा माटाे हालेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन ।

    असार २०, चितवनपृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा वर्षाका कारण सडक भासिएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडकको आधा भन्दा बढी भाग भासिएको कारण विहान…

    ३ वर्ष पहिले

    पहिराेका कारण मुग्लिङ नारायणगढ सडक अबरुद्ध बनेपछि मुग्लिङमा देखिएकाे सवारी साधनकाे लस्कर ।

    असार २०, मुग्लिन ।पहिरोका कारण मुग्लिन नारायणगढ सडक खण्ड पुनः अबरुद्ध बनेको छ । राति १२ बजे सेती दोभानका झरेको पहिरोका कारण राजमार्ग दुइ तर्फी…

    मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी खुल्यो

    असार १९, चितवनगएराति देखि अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड अहिले सञ्चालनमा आएको छ । चारकिलोमा खसेको पहिरो हटाइ दुवै तर्फ यातायात सञ्चालन भएको र १४…

    ३ वर्ष पहिले

    पहिरोको कारण राजमार्ग फेरी अबरुद्ध

    असार १८, चितवनअविरल वर्षासंगै आएको पहिरोले मुख्य राजमार्ग आज पनि अबरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्डमा सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा…

    ३ वर्ष पहिले

    मु–ना राजमार्ग एकतर्फी सञ्चालन (फोटो फिचर)

    असार १७, मुग्लिनअविरल वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक खण्डमा सानो ठुलो गरी दर्जन भन्दा…

    ३ वर्ष पहिले

    पहिरोका कारण राजधानी जोड्ने मुख्य राजमार्ग अबरुद्ध, खुलाउन दिनभर लाग्ने

    असार १७, चितवनअविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्ग अबरुद्ध बन्न पुगेको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जोगिमारा, जवाङ्खोला लगाएत दर्जन…