चैत्र २०, मुग्लिनपृथ्वीराजमार्ग अन्तरगत चितवनको चुम्लिङ्गटारमा सोमबार राति मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुरिनटारबाट धादिङ्गको मोवाखोला तर्फ जादै गरेको बा ५६…
चैत्र १८, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले उपनिर्वाचन तयारीको लागि विभिन्न विभाग सहित समिति गठन गरेको छ । आगामी बैशाख १० गते हुनगइरहेको उप–निर्वाचन…
चैत्र-१४, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचनले आफुले पाएको तलबको रकम जनताको काममा खर्चिएका छन्। इच्छाकामना वडा नं ५ भरस्वरामा…
मुग्लिन, ९ चैत्र ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. मुग्लिन शाखाले इच्छाकामना–५, मुग्लिन अवस्थित श्री त्रिवेणी बराह मा.वि. मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।…
चैत्र -९,इच्छाकामना गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनासम्ममा सबैभन्दा धेरै आम्दानी मनकामना केबुलकारबाट गरेको छ । आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदै गर्दा सार्वजनिक गरिएको आम्दानी…
चैत्र-५, हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा प्राविधिक शिक्षालय/व्रिलियन्ट मेनपावर ट्रेनिङ्ग सेन्टर एवं चितवन होटल व्यवसायी संघ, इच्छाकामना इकाइको सहकार्यमा आइतबार देखि इच्छाकामना गाउँपालिका…
चैत्र -२, केन्द्रीय सरकारबाट आउने बजेट रोकिँदा इच्छाकामनामा निर्माणाधीन तरकारी संकलन केन्द्र अलपत्र परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार केन्द्र सरकारबाट…
फागुन-३०,चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० को सेवा प्रवाह सम्बन्धमा प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। इच्छाकामना वडा नं.५ मुग्लिन…
फागुन -२९, राष्ट्रिय प्रजातन्त्र पार्टी, इच्छाकामना गाउँ कमिटी चितवनको प्रवक्तामा सुर्यदेव राजावादी मनोनित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, इच्छाकामना गाउँ कमिटीका अध्यक्ष सोनाम हुसैनले हाइवे…
फाल्गुण २६, कुरिनटारइच्छाकामना गाउँपालिकाको आयोजनामा स्थानीय कर शिक्षा सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आतित्थ्य, आन्तरिक…