कार्तिक ५, मुग्लिन मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित तुइन खोला पुलमा आज दिउसो बस दुर्घटना हुँदा १५ जना घाइते…
असोज-२३, चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै…
३ जना बेपत्ता हुने गरी राति भएको दुर्घटना स्थलको ५ फोटो दुर्घटना स्थल, प्रहरी र बेपत्ताका आफन्तजनहरु । उद्धारकार्य पछि फर्कदै इलाका प्रहरी कार्यालय मुग्लिनका…
असोज-६, मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै घोप्टेभिरमा गएराति करिब १२:०० बजे खसेको पहिरोले बन्द भएको सडक पूर्णरूपमा संचालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरको २…
आश्विन ६, मुग्लिङ ।केहिदिनदेखि परेकाे अविरल वर्षाका कारण पहिराे खस्दा राजधानी जाेड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । मंगलबार राति करिब १०;३० बजेकाे समयमा पृथ्वी…
भाद्र २९, चितवन ।पहिरोका कारण गएराति देखि अवरुद्ध मुग्लिन–नौविसे राजमार्ग अहिले दुवै तर्फ सञ्चालनमा आएको छ । उक्त सडक खण्ड अन्तरगत चितवनको इच्छाकाामना गाउँपालिका वडा…
भदौ-२१, गएरातिदेखिको अविरल वर्षाको कारण अरनिको तथा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले जनाए अनुसार पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको…
भदौ-१८, नौबिसे-मुग्लिन सडकखण्ड अन्तर्गत केवलकार नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। ट्राफिकले प्रहरी कार्यालय मुग्लिन ले जनाए अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४…