× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • हाइवे अप्डेट

    चाडपर्व शुरु भएसंगै सवारी चेकजाचमा कडाई ।

    कार्तिक ३, चितवन ।चाडपर्व नजिकिएसंगै मुख्य राजमार्गमा सवारी चेकजाचमा ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । अत्याधिक सवारी चाप भइरहने मुग्लिन बजारमा यात्रु तथा चालकलाई…

    ४ वर्ष पहिले

    सडक किनारबाट खसेर घाइते भएका पैदल यात्रीको मुग्लिनका स्थानीय युवाहरुद्धारा उद्धार ।

    आशि्वन २५, मुगि्लन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ अन्तरगत मुगि्लन बजार नजिकै सिमलधारा भन्ने ठाउबाट ति्रशुली नदी किनारमा खस्न पुगेका एक पैदलयात्रीको स्थानीय…

    ४ वर्ष पहिले

    केबुलकार चेरेस नजिकै बोलेरो दुर्घटना, चालक घाइते ।

    आश्विन २५, चितवन ।पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ अन्तरगत लेवाटार नजिकै बोलेरो दुर्घटना हुदा १ जना घाइते भएका छन् । नारायणगढबाट कुरिनटार…

    टिपरले मोटरसाइकललाई ठक्कर दियो, ३ घाइते ।

    आश्विन २२, चितवन । चितवनको खैरेनी नगरपालिका १ ज्यामिरे सि्थत लोकमार्गमा टिपरको ठक्करबाट ३ जना घाइते भएका छन् । आज राती करिब ७ बजेको समयमा…

    ४ वर्ष पहिले

    जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु, एक जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। १ जना खोलामा बगेर बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको…

    ४ वर्ष पहिले

    एकाविहानै त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाइते ।

    आश्विन १७, चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका ४ धारापानी नजिकैबाट आज विहान त्रिशुली नदीमा ट्रक खसेको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेको ना…

    ४ वर्ष पहिले

    नेपालमा २७२२ जना कोरोना भाइरस संक्रमित थपिए,थप ११ जनाको मृत्यु

    असोज -१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा…

    ४ वर्ष पहिले

    नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य काम आगामी साताबाट सुरु गर्ने तयारी

    काठमाडौं। सरकारको महत्त्वाकांक्षी मध्येको २२ अर्ब रूपैयाँ लागत आउने परियोजना नागढुंगा-नौबिसे सुरुङमार्ग शिलान्यासको वर्षदिन पुग्न लाग्दा पनि मुख्य काम सुरू भएकै छैन । जापानी विज्ञ,…

    ४ वर्ष पहिले

    चारकिलोको पहिरो हटाइ दुवै तर्फी राजमार्ग सञ्चालन ।

    आश्विन ८, चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चारकिलोमा खसेको पहिरो हटाइ राजमार्ग दुवैतर्फ सञ्चालन भएको छ । राति ९ बजे खसेको पहिरो विहान ३…

    ४ वर्ष पहिले

    अधिक वर्षाको कारण पहिरोले जताततै सडक अवरुद्ध

    अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी सडकहरु अवरुद्ध भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ४ किलोमा पहिरो खस्दा अवरुद्ध भएको…