मङ्सिर-२८, आज देखि मुग्लिन–पोखरा सडक दैनिक १० घण्टा अवरुद्ध हुने भएको छ।मुग्लिन–पोखरा सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको हो।…
मंसिर-२५, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मर्स्याङ्दी शिक्षा सदन स्कुलमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय…
मंसिर-२५, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ छिर्कने देउराली सडक खण्ड मा रातिको समयमा गरिएको अवरोध हटेको छ। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत छिर्कनेमा…
आँबुखैरेनीः तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालले मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले…
मंसिर-२२, चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले…
मंसिर-२१, चितवनको इच्छाकामना गाउँपालिका वडानं ५ मा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनमा विद्यालय स्तरिय १ दिने " प्राथमिक उपचार तालिम" सम्पन्न भएको छ।…
चितवन, निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) चितवनको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता २०८१ सम्पन्न भएको छ । जिल्ला भित्रका ७ पालिकाबाट छनौट…
मंसिर-१०, सुनको मूल्य सोमबार एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१…
मंसिर-७, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) इच्छाकामना कमिटीद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिन विजयी भएको छ।…