× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ

    मंसिर-३, प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ। पर्सागढी नगरपालिका-९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने…

    १ वर्ष पहिले

    आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै

    मंसिर-३, आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष…

    आज यमपञ्चकको पाँचौँ दिन भाइटीका, उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

    कार्तिक-२९, यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व। पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको…

    १ वर्ष पहिले

    नेपाल संवतको नयाँ वर्ष ११४४ आजबाट सुरु, म्हः पूजा पनि गरिँदै

    कार्तिक-२८, नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय…

    १ वर्ष पहिले

    टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    कार्तिक-२७, टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय आजैबाट कार्यान्वयन गर्ने गरी तयारी शुरू भएको छ । टिकटकमाथि प्रतिबन्धको निर्णय भएपछि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण त्यसको…

    १ वर्ष पहिले

    आज यम पञ्चक को तेस्रो दिन गाई पूजा

    कार्तिक-२७, यम पञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार पर्व मनाइँदैछ। हिन्दू धर्मालम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको…

    आज महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती

    कार्तिक-२६, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो।…

    १ वर्ष पहिले

    आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिँदै

    कार्तिक-२६, तिहारको दोस्रो दिन आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार १९ घडी ३७ पला अर्थात् दिउँसो…

    मनकामना केबलकारको सेवा दुई दिन बन्द

    कार्तिक-२५, तिहारमा मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालि ले कार्तिक २८ गते गोवर्धन पूजा/म्हपूजा र कार्तिक २९ गते…

    १ वर्ष पहिले

    भिमादमा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्ममात्र दान

    कार्तिक-२५, तनहुँको भिमाद नगरपालिकामा देउसीभैलो खेल्नेलाई बढीमा रु १ सय ५० सम्म दान दिने निर्णय गरिएको छ ।नगर उद्योग वाणिज्य संघले तिहारका अवसरमा खेलिने देउसीभैलोलाई…