असोज -६,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा, तराईका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।…
असोज-५, विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरू विभाजित भएका छन्। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले शुक्रबार सिंहदबारमा सात बुँदे सहमति गरेलगत्तै उनीहरू विभाजित भएका हुन्। राहत…
असोज-५, सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । सहमतिअनुसार नेपालका…
असोज-५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षा तथा मधेश र कोशी प्रदेशको तराई भूभागमा…
असोज-४, नेपाल शिक्षक महासङ्घले अनिश्चितकालिन विद्यालय बन्द गरेर आन्दोलन घोषणा गरेपछि त्यसको विरुद्धमा भक्तपुरका शिक्षकहरु सडकमा आएका छन् । महासंघले आफ्नो मागका लागि आन्दोलन गरेपनि…
असोज-४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। विभागका अनुसार…
असोज ३, धादिङ्ग सडक दुर्घटनामा परी अकालमै मोटर साइकल दुर्घटनाका कारण चुम्लिङमा ज्यान गुमाएका धादिङ्गका अञ्जनको स्मृतिमा भब्य फुटबल खुल्ला नक आउट प्रतियोगिता हुने भएको…
असोज-३, चितवनका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय नै बन्द गरेर काठमाडौँमा हुन लागेको आन्दोलनमा सहभागी हुने भएका छन् । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि…
असोज-३, आज संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था लगायतले विभिन्न…
असोज-३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का…