× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    आज धान्य पूर्णिमा अर्थात् ‘योमरी पुन्ही’ : परिकारसँगै संस्कृति

    मंसिर-३०, आज मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमा। चन्द्रमास अनुसार नेपाल संवतकाे तिथिमा थिल्ला पुन्ही। तर नेपालभाषी समुदाय यो दिन ‘योमरी पुन्ही’ मनाउँछन्। यस दिन योमरी…

    ४ महिना पहिले

    आज मुग्लिनमा नेवाः फुड फेस्टिवल हुँदै

    मंसिर-३०, चितवनको इच्छाकामना -५ मुग्लिनमा पहिलो पटक योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः फुड फेस्टिवल हुने भएको छ…

    विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउँदै इच्छाकामना गाउँपालिका

    मंसिर-२८, इच्छाकामना गाउँपालिकाले विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको अनुरोधमा विद्यार्थीलाई इच्छाकामना गाउँपालिकाको न्यायिक…

    ४ महिना पहिले

    मङ्सिर ३० गते इच्छाकामना, आँबु खैरेनी गाउँपालिका तथा गोरखामा विद्युत सेवा अवरुद्ध हुने

    मंसिर-२८, तनहुँको मार्किचाेक र आबुँखैरेनि सव स्टेशनवाट विधुत आपुर्ति हुने इच्छाकामना, आँबुखैरेनी गाउँपालिका तथा गोर्खा जिल्लाको विभिन्न क्षेत्रमा मङ्सिर ३० गते आइतबार विद्युत सेवा अवरुद्ध…

    मुग्लिन–पोखरा सडक दैनिक १० घण्टा अवरुद्ध हुने

    मङ्सिर-२८, आज देखि मुग्लिन–पोखरा सडक दैनिक १० घण्टा अवरुद्ध हुने भएको छ।मुग्लिन–पोखरा सडक अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको हो।…

    मनकामना केबलकार पुष १ र २ गते दुई दिन बन्द हुने

    मंसिर-२६, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा रहेको मनकामना केबलकार पुष १ र २ गते दुई दिनसम्म बन्द हुने भएको छ । मनकामना दर्शन…

    ४ महिना पहिले

    मुग्लिनको विधालयमा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

    मंसिर-२५, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मर्स्याङ्दी शिक्षा सदन स्कुलमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय…

    ४ महिना पहिले

    मुग्लिन पोखरा सडकखण्ड रातीको समयमा पनि खुल्ला रहने

    मंसिर-२५, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ छिर्कने देउराली सडक खण्ड मा रातिको समयमा गरिएको अवरोध हटेको छ। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत छिर्कनेमा…

    आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत, सुविधा विस्तारका लागि स्वास्थ्य मन्त्री पौडेलको पहल

    आँबुखैरेनीः तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालले मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले…

    ४ महिना पहिले

    इच्छाकामनाको गाउँमा पालिकाको सहयोगमा होमस्टे सञ्चालन

    मंसिर-२२, चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले…

    ४ महिना पहिले