× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    हाइवे ताजा अपडेट

    जेष्ठ २८, चितवनराजधानी जोड्ने मुख्य राजमार्गहरु यतिबेला खुल्ला रहेका छन् । मुग्लिन-नारायणगढ र मुग्लिन-नौविसे सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो हटाइ राति २ बजेबाट यातायात…

    ३ वर्ष पहिले

    देशको विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना

    जेठ-२८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको विभिन्न स्थानमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो प्रदेश १,…

    मुग्लिन–आँबुखैरेनी सडकखण्डमा विहानको ५:०० बजे देखि साँझको ७:०० बजेसम्म मात्र साना सवारी साधन संचालन गर्न पाउने

    जेठ-२७, अविरल बर्षाको कारण मुग्लिन–आँबुखैरेनी सडक खण्डको साखरमा सडक भाँसिएपछि एकतर्फी रुपमा साना सवारी साधन विहानको ५:०० बजे देखि साँझको ७:०० बजेसम्म मात्र संचालन गर्न…

    ३ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा १७ संक्रमित थपिए, निको हुनेको संख्या ७

    जेठ-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९…

    मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थाल्यो, ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने

    जेठ-२७, पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास…

    सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढायो

    जेठ-२७, सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक…

    आज सुन तथा चाँदीको भाउ घट्यो

    जेठ-२७, आज(शुक्रबार) सुन तथा चाँदीको भाउ घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला ९७ हजार ७ सय…

    सुख्खा पहिरोको कारण नारायणगढ मुग्लिन सडकखण्ड पुन दुईतर्फी अवरुद्ध

    जेठ-२७,सुख्खा पहिरोको कारण नारायणगढ मुग्लिन सडकखण्ड पुन दुईतर्फ अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सिपुल नजिकै बिहान करिब ८:३० बजे सुख्खा पहिरो खसेको…

    मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत साखँर भन्ने स्थानमा सडक भाँसिदा कार र मोटरसाईकल मर्स्याङ्दी नदीमा खस्यो,सडक पुर्णरुपमा अवरुद्ध

    जेठ२७, मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत मुग्लिन देखि आँबु खैरेनी जाने बाटोको साखँर भन्ने स्थानमा सडक भाँसिदा कार र मोटरसाईकल मर्स्याङ्दी नदीमा खस्न पुगेका छ। सडक…

    प्रदेश १ , बागमती, गण्डकी र मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

    जेठ-२७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १ , बागमती, गण्डकी र मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना…