मंसिर-२२, भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत सवार भारतीय सेनाकाे हेलिकप्टर तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा दुर्घटनामा परेकाे छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस)…
मंसिर-२२, प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन…
मंसिर-२२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश नं १ को पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज दिउँसो…
मंसिर-२१, शताब्दीपुरुष सत्यमोहन जोशीलाई मध्यपश्चिम विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको…
मंसिर-२१, सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको…
मंसिर-२१, सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकप अन्तर्गत विश्व छनोट ग्लोबल क्वालिफायर्सको ड्र सार्वजनिक गरिएको छ । ग्लोबल क्वालिफायर्समा रहेका १६ देशलाई…
मंसिर-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९…
मंसिर-२१ तनहुँको आँबुखैरेनीमा रहेका विद्यालयका विद्यार्थीहरूलाई आजबाट तीन दिने कथालेखन कार्यशाला सुरू भएको छ। आँबुखैरेनी स्रस्टा समाजको आयोजनामा आँबुखैरेनीमा रहेका रामशाह मावि लगायतका ६ वटा…
मंसिर-२१,चीनमा हुने शीतकालीन ओलम्पिकको अमेरिकाले कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। अमेरिकाले चीनको अल्पसंख्यक उईगर समुदाय माथिको मानवअधिकार हननको कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको राष्ट्रपति…
मंसिर-२१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू-भागमा आंशिक बदली रही देशका थोरै भू-भागहरूमा हुस्सु्/कुहिरो…