असोज १७, मुुग्लिन । चितवनको इच्छाकामना ४ चेरेसमा अवस्थित मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालीका नायवनिर्देशक उज्ज्वल शेरचनले…
असोज-१७, नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका…
असोज-१७, देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
असोज-१५, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको । प्राधिकरणका…
असोज-१३, नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ । सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय…
असोज-१३, काठमाडौंको नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरोमा थप एउटा बस र हायस पुरिएको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार एउटा बस र हायस पुरिएको…
चितवन-अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो गइरहेको र पहिरोको जोखिम भएको भन्दै चितवन मात्रै नभएर काठमाडौँ प्रवेश गर्ने नारायणगढ-मुग्लिन-नागढुङ्गा सडक खण्डमा भोलिसम्म गाडी चलाउन रोक…
असोज-१२, अविरल वर्षाका कारण मुग्लिन काठमाडौँ सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोको कारण आज यातायात सुचारु हुने सम्भावना कम रहेको छ। मुग्लिङ-काठमाण्डाै सडक खण्डको आधा…
असोज-१२, मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु भएको छ । अविरल वर्षका कारण मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत ९ किलो भन्ने स्थानमा सडक भासिँदा यातायात अवरुद्ध भएको…
असोज-१२, अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशको अधिकांश प्रमुख राजमार्गहरू अवरुद्ध भएको छ। मुख्य राजमार्गमा रहेको विभिन्न २८ ठाउँमा बाढी र पहिरोका कारण…