× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा, तराईका थोरै स्थानमा हावा-हुरी तथा उपत्यका लगायत देशका धेरै भू-भागमा तुवाँलोको संभावना

    बैशाख-५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा, तराईका थोरै स्थानहरूमा हावा-हुरी तथा उपत्यका लगायत देशका धेरै भू-भागहरुमा…

    २ वर्ष पहिले

    मुग्लिन बजारमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

    बैशाख-४, चितवनको इच्छाकामना मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । विभिन्न जिल्लाबाट सयौंको संख्यामा आएर आइतबार बिहानदेखी…

    २ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिँदा, मृत्यु हुनेको संख्या १

    वैशाख-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ सय ४ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख…

    सुनको भाउ घट्दा चाँदीको स्थिर

    बैशाख-४, आज (सोमबार) सुनको भाउ घट्दा चाँदीको भाउ स्थिर बसेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला…

    पहाडी भु-भागमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षा तथा तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना

    बैशाख-४, आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागका…

    पछिल्लो २४ घण्टामा ९९ संक्रमित थपिँदा, निको हुनेको संख्या ५०

    वैशाख-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ९९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार…

    २ वर्ष पहिले

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    बैशाख-३, आज (आइतबार) सुनको भाउले बढेको छ भने तथा चाँदीको भाउ स्थिर बसेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय…

    आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन, वैशाखको पहिलो हप्ताभित्र सबै जिल्लामा पुस्तक पुग्ने

    बैशाख-३, सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान…

    पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना

    बैशाख-३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। विभागका अनुसार…

    पछिल्लो २४ घण्टामा ६४ संक्रमित थपिँदा, निको हुनेको संख्या ४५

    वैशाख-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६४ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार…

    २ वर्ष पहिले