× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    धनकुटा महोत्सवमा भएको भाग दौडमा ३२ जना घाइते, २ जना गम्भीर

    माघ-१५, धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ । घाइते मध्ये धनकुटा–५ का विष्णु राईका ६ वर्षीय…

    २ वर्ष पहिले

    सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना

    माघ-१५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विभागका…

    पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या शुन्य हुँदा निको हुनेको संख्या पनि ३

    माघ-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार…

    २ वर्ष पहिले

    एसईईको परीक्षा चैत १७ गते देखि, तालिका सार्वजनिक

    माघ-१४, माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो…

    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन

    माघ-१४,राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो…

    पश्चिमी वायुको सामान्य प्रभाव, प्रदेश नं १ मा आंशिक बदली

    माघ-१४,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।देशको तराईका भु-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ भने बाँकी…

    सर्वोच्च अदालतको फैसला: गृहमन्त्री लामिछानेको संसद पद खारेज

    माघ-१३, सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र…

    २ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा ६ संक्रमित थपिँदा निको हुनेको संख्या पनि २

    माघ-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३…

    आज सुनको भाउ घट्दा चाँदीको स्थिर

    माघ-१३, आज (शुक्रबार) सुनको भाउ घट्दा चाँदीको स्थिर बसेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १ हजार १सय रुपैयाँले घटेर छापावाला सुन १…

    आज माघ १३ गते सहिद धर्मभक्त प्रति हार्दिक श्रद्धासुमन-सुनिल उलक

    माघ-१३, बि.सं. १९५३ सालमा वीरशम्शेरले भागवत माथेमालाई काजी र उनका छोरा आदिभक्त माथेमालाई सुब्बा पद दिएका थिए । तर वीरशम्शेरको मृत्यु पछि सत्ताको परिवर्तन हुदै…