× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरो सफा गर्ने क्रममा ढुङ्गाले लोडरमा लाग्यो, अपरेटरको अवस्था सामान्य

    असार १४, मुग्लिनपहिरो हटाउने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दो लोडरमा क्षति पु¥याएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ४ नाग्दी खोलामा खसेको…

    २ वर्ष पहिले

    देशका धेरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

    असार-१४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका धेरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको ले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध…

    इच्छाकामना गाउँपालिकाले पालिका भित्र गर्भ जाँच गराउँदा अण्डा उपहार दिने

    असार-१३, चितवनको इच्छाकामना गाउँपालिकाले पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच…

    २ वर्ष पहिले

    लिफ्ट मागेका तीन भारतीयद्वारा गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट गरि गाडी लुटेर भागे

    असार-१३, कैलालीमा एक सरकारी कर्मचारीले अरुको भलाई गर्न खोज्दा आफै लुटिनुका साथै कुटपिटको शिकार हुनपुगेको छ। डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीले आफ्नो नीजि…

    पछिल्लो २४ घण्टामा ४१ संक्रमित थपिए, निको हुनेको संख्या २०

    असार-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २०…

    भारतीय बजार गएका २ युवतीमाथि सामूहिक बलात्कार

    असार -१३, दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका…

    एक पटक चार्ज गर्दा ७ महिना सम्म चल्ने इलेक्ट्रिक कार

    युरोपेली कम्पनी लाइटइयरले एक पटक चार्जमा ७ महिनासम्म चल्ने इलेक्ट्रिक कार निर्माण गरे पछि यसको चर्चा चुलिएको छ । यो कारको नाम लाइटइयर ‘ओ’ राखिएको…

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    असार-१३, आज(सोमबार) सुन तथा चाँदीको भाउ बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँ बढेर छापावाला ९७ हजार ७ सय…

    आजको मौसम: हल्का, मध्यम देखि भारी वर्षाको सम्भावना

    असार -१३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ।…

    पब्जीमा जस्तै आफ्नै साथीलाई गोली चलाउँदा

    असार-१२, सिरहाको लहानमा गोली लागेर एक युवक घाइते भएका छन् । आफ्नै साथीले चलाएको पेस्तोलबाट निस्केको गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय…

    २ वर्ष पहिले