× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कांग्रेस महाधिवेशन: रामचन्द्र पौडेलद्वारा पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय

    मंसिर-२५,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् । पौडेलले शनिबार प्रेस विज्ञप्ति मार्फत आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने…

    ३ वर्ष पहिले

    चितवनको इच्छाकामना र गोरखाको लखन थापा गाँउपालिका वरपर विद्युत सेवा अवरुद्ध हुने

    मंसिर-२४, चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिका वरपर भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, फ्युज शाखा…

    ३ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३३७

    मंसिर-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९…

    पुस ४ गतेदेखि १२ बर्ष माथिका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप

    मंसिर-२४, आगामी पुस ४ गतेदेखि १२ बर्ष माथिका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका…

    प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने पुर्वानुमान

    मंसिर-२४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा…

    आज ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

    मंसिर-२४, "समानता, असमानता न्यूनीकरण, मानव अधिकारको विकास" भन्ने नाराका साथ आज ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदै छ ।हरेक वर्ष डिसेम्बर १० विश्वभर मानवअधिकार…

    पछिल्लो २४ घण्टामा २११ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३२९

    मंसिर-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९…

    ३ वर्ष पहिले

    गुडिरहेको हाइसलाई पछाडीबाट ठक्कर दिदा हाइसमा सवार ८ घाइते ।

    २३ मंसिर, मुग्लिन ।पृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा हाइस र डिब्बागाडी ठोक्किदा ६ घाइते भएका छन् । आज विहान ९ बजे चितवन जिल्ला इच्छाकामना गा.पा. वडा…

    ट्रकले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते

    मंसिर-२३, पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिकाको फिस्लिङ्गमा आज बिहान कन्टेनर ट्रकले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् । काठमाडौँबाट अर्घाखाँची तर्फ जाँदै गरेको…

    आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै

    मंसिर-२३,“Your right, your role: Say no to Corruption”भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार…