× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फ्रान्सको क्याथोलिक चर्चमा सन् १९५० यता २ लाख १६ हजार बालबालिका यौन शोषणको शिकार भएको खुलासा

    असोज-१९,फ्रान्सका क्याथोलिक चर्चमा पादरीहरूले सन् १९५० देखि २०२० सम्ममा २ लाख १६ हजारजना बालबालिकाको यौनशोषण गरेको खुलासा भएको अन्तर्राष्ट्रिय समाचार संस्था विविसीले जनाएको छ ।…

    ३ वर्ष पहिले

    काठमाडौंमा बजार अनुगमन तिब्र, १३ वटा पसलबाट १ लाख १० हजार जरिवाना असुली

    असोज-१९, नजिकिँदो चाडबाडलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा विभिन्न पसलहरुमा अनुगमन तीव्र पारेको छ । आज जिल्ला प्रशासन कार्यालय, काठमाडौं, वाणिज्य, आपूर्ति तथा…

    पछिल्लो २४ घण्टामा ९६८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १११४

    असोज-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९१…

    भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिने घोषणा

    असोज-१९, भौतिशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार एकजना वैज्ञानिकलाई छुट्टै अनि दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । मंगलवार द रोयल स्विडिश एकेडमी अफ सायन्सेजले…

    विश्वभर डाउन भएका सामाजिक सन्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सञ्चालनमा

    असोज-१९, विश्वभर डाउन भएका सामाजिक सन्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सञ्चालनमा आएको छ । सोमबार राति ९ बजेदेखि अवरुद्ध भएको…

    देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थान र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

    असोज-१९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।…

    साफ च्याम्पियनसिप फुटबल: नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले हरायो

    असोज-१९, साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई ३-२ गोल अन्तरले हराएको छ। गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको…

    चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार डेबिड र आर्डमलाई

    असोज-१८, यस बर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिक डेबिड जुलियस र आर्डम पाटापौटियनले प्राप्त गर्ने भएका छन् । डेबिड र आर्डमले तापमान र…

    ३ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा १०३० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १०००

    असोज-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९०…

    भारतको तिकुनियामा किसान आन्दोलनमा मारिएका ८ जनालाई ७२/७२ लाख क्षतिपूर्ति दिने

    असोज-१७, भारतको उत्तर प्रदेश स्थित लाखिम्पुर खेरी जिल्लामा किसानले गरेका आन्दोलनको क्रममा मारिएको ८ जनालाई ७२/७२ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार…