× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राजाको छोराको बिहेमा सार्वजनिक बिदा

    असार-१७, राजाको छोराको बिहेमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सार्वजनिक बिदा दिइएको छ । लोमान्थाङ गाउँपालिकाले सोमबार (भोलि) पालिका अन्तर्गत सबै कार्यालय र शिक्षण संस्थामा सार्वजनिक बिदा…

    १ वर्ष पहिले

    १९ घण्टा पछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

    असार-१७,पहिरो खसेपछि अवरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक १९ घण्टापछि खुलेको छ। नारायणगढ मुग्लिन सडकखण्डको तुईन खाेला नजिक तीन नम्बर पुलमा पहिरो खसेपछि शनिबार राति ११ बजे…

    नारायणगढ मुग्लिन सडकखण्डमा फेरि गयो ठुलो पहिरो

    असार-१७,नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोला नजिक फेरि ठुलो पहिरो खस्दा सडक पुर्णरुपमा अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन…

    कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    असार -१७,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल गण्डकी,…

    बर्षाका कारण देशको विभिन्न नौ वटा राजमार्ग अवरुद्ध

    असार-१६, बर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरो क्षति हुँदा देशका विभिन्न भूभागका नौ वटा राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक…

    १ वर्ष पहिले

    पहिरो हटाएपछि पुन मुग्लिन नारायणगढ सडकखण्ड सुचारु

    असार -१६, राती ३ बजे पहिरो खसेर अवरुद्द मुग्लिन नारायणगढ सडकखण्ड अहिले दुईतर्फी संचालनमा आएको छ। बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट…

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा फेरि सडक अवरुद्ध

    असार-१६, नारायणगढ–मुग्लिन सडकखण्डमा पुन पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खाेला नजिक तीन नम्बर पुलमा…

    गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    असार -१६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल…

    २८ घण्टा पछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

    असार-१५,पहिरो खसेपछि अवरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खाेला नजिक तीन नम्बर पुलमा…

    १ वर्ष पहिले

    मुग्लिन नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो,आज खुल्न सक्ने सम्भावना न्यून

    असार-१५, नारायणगढ-मुग्लिन सडकमा बिहीबार दिउँसोदेखि पहिरो खसेर बन्द रहेको सडक अझै खुल्न सकेको छैन । शुक्रबार बिहान देखि पहिरो पन्छाउने काम शुरु गरेको भएपनि थप…