× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरको सुचना

    चैत्र-११, काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन चेतावनी दिएको छ । तर तोकिएको समय अवधिमा नहटाइए महानगर आफैंले ती…

    २ वर्ष पहिले

    भरतपुरमा शिवशिखर सहकारीबाट पीडितले गुहारे सिडिओ, सञ्चालक र कर्मचारीलाई पक्राउ गर्न निर्देशन

    चैत्र -११, भरतपुरस्थित शिवशिखर सहकारीबाट पीडित भएका बचतकर्ताहरुले आफ्नो पैसा दिलाइदिन माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेललाई गुहारेका छन् । जिल्ला प्रशासन…

    आज छैठौं विश्व नेवाः दिवस मनाउँदै

    चैत्र -११, आज छैठौं विश्व नेवाः दिवस मनाइँदैछ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको…

    देशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    चैत्र -११,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार हाल…

    बसन्त कुँवरलाई नेपाल प्रहरीको आइजी बनाउने सरकारको निर्णय

    चैत्र-१०, प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुँवरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल…

    २ वर्ष पहिले

    सरकारले दर्ता गराएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकले राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानून पूरा नगर्ने ३ अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको ठहर

    चैत्र -१०, तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने विधेयकले नेपालको राष्ट्रिय कानून वा अन्तर्राष्ट्रिय कानूनी दायित्वहरू पूरा नगर्ने बताएका छन्…

    पछिल्लो २४ घण्टामा २ संक्रमित थपिँदा, निको हुनेको संख्या ३

    चैत्र-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार…

    भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज

    चैत्र -१०, भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट…

    जनगणना २०७८ को विस्तृत प्रतिवेदन आज सार्वजनिक, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुग्यो

    चैत्र१०,राष्ट्रिय तथ्यांक कार्यालयले १२ औँ जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन निकालेको छ।अन्तिम प्रतिवेदनअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय…

    आज पनि बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    चैत्र-१०,आज (शुक्रबार)सुनको भाउ बढ्दा चाँदीको स्थिर बसेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख…