× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    यूईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलकाे ‘ड्र’ सार्वजनिक

    चैत्र-३, यूईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलकाे 'ड्र' सार्वजनिक भएकाे छ । आज शुक्रवार सार्वजनिक 'ड्र' अनुसार इङ्लिस क्लब चेल्सीले स्पेनी क्लब रियल मड्रिडसँग खेल्ने भएकाे छ…

    २ वर्ष पहिले

    नेपाल भाषा (नेवारी) र तामाङ सरकारी कामकाजको भाषा बनाउन ऐन निर्माण गर्दै वाग्मती प्रदेश सरकार

    चैत्र-३, वाग्मती प्रदेशभित्र नेपालीसँगै नेपाल भाषा(नेवारी) र तामाङलाई सरकारी कामकाजको भाषा बनाउन एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ। शुक्रवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा काठमाडौंमा…

    उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादव निर्वाचित

    चैत्र -३,नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपाबाट उम्मेदवार बनेका रामसहाय यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता…

    पछिल्लो २४ घण्टामा ६ संक्रमित थपिँदा निको हुनेको संख्या ३

    चैत्र-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार…

    आजपनि बढ्यो सुन तथा चाँदीको भाउ

    चैत्र-३, आज (शुक्रबार) साताको कारोबारको अन्तिम दिन सुन तथा चाँदीको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ४ सय रुपैयाँले…

    विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    चैत्र -३, सरकारले विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान…

    पहाडी तथा तराई भू-भागमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    चैत्र-३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी तथा तराई भू-भागमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

    ४१ औं ओभरमा गुल्शन झाको त्यो २० रन जसले गर्दा नेपालले खेल जित्यो

    चैत्र-२,नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक सफलता हासिल गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गतको अन्तिम एकदिवसिय खेलमा युएईलाई पराजित गर्दै नेपालले जिम्बावेमा हुने…

    २ वर्ष पहिले

    युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

    चैत्र -२, नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ । योसँगै नेपालले आगमी…

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

    चैत्र -२, नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य…